Section 47
खेलकुद अनुशासित रुपमा सञ्चालन गर्नु पर्ने
खेलकुद क्षेत्र निष्पक्ष, तटस्थ, राष्ट्रिय एकता एवं गौरवको क्षेत्र हुनेछ । यसको सञ्चालन तथा व्यवस्थापन गर्दा अन्तर्राष्ट्रिय मापदण्ड, मूल्य मान्यता र राष्ट्रिय संस्कृति एवं राष्ट्रिय हितलाई मध्यनजरमा राखी अनुशासित रुपमा सञ्चालन गर्नु, गराउनु पर्नेछ ।